Take a fresh look at your lifestyle.
npa 9 suchana

जिल्ला स्तरिय महिला मानव रक्षक सञ्जाल गठन, अध्यक्ष ममता झा चयन

gadhimai nagar palika ko suchana
suchana gadhimai

जिल्ला स्तरिय महिला मानव रक्षक सञ्जाल गठन, अध्यक्ष ममता झा चयन

यमुनामाई गाउँ पालिकाको सुचना

वैशाख १८, गौर
बिना राउत
आज रौतहटको गौरमा जिल्ला स्तरिय महिला मानव रक्षक सञ्जाल गठन गरिएको छ।
माण्डवी नेपालकाे सभाहलमा मुक्ति नेपाल द्वारा सञ्चालित आई, जि, एन, आई, टि, ई परियोजना अन्तर्गत जिल्ला स्तरिय सुरक्षा रक्षक समुह अभिमुखीकरण तथा गठन कार्यक्रम सम्पन्न भएको छ।
मुक्ति नेपाल कोे कार्यकारी निर्देशक श्याम कुमारी साहको अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला स्तरिय महिला मानव अधिकार रक्षक समुहकोे गठन गरिएको छ।
जिल्ला स्तरीय महिला मानव अधिकार रक्षक सञ्जालकोे अध्यक्षमा ममता झा, सचिव गौरी न्यौपाने, कोषाध्यक्ष अनिता कर्ण, सदस्मा गीता कुशवाहा, शान्ति झा, नर्मदा तामाङ, इसरत जहाँ, बिना राउत,निलु झा,लगायत तेह्र सदस्यीय समिति गठन गरिएको हाे।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.