Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
Browsing Category

मुख्य समाचार

५ लाख ५५ हजार ५ सय बराबरको समान बरामद

५ लाख ५५ हजार ५ सय बराबरको समान बरामद , रौतहट २४ असार । सुरक्षाकर्मीले ५ लाख ५५ हजार ५ सय बराबरको विभिन्न समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । लताकपडा सवारी साधन र अन्यमा १ लाख ५५ हजार ८ सय , किराना खाद्धान्न…

प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादव लालबन्दीमा चेक काटिदै

प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादव लालबन्दीमा चेक काटिदै , रौतहट २४ असार । फतुवा विजयपुर नगर पालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र लेखापाल उमेश यादवले लालबन्दीमा बसी चेक काटन थालेका छन । उच्च अदालत जनकपुर अस्थाई…

गरुडा नगर पालिकाका मेयर जयसवालको निर्देशनमा महिनाको लाखौ रुपैयाँको हिनामिना गर्दै निजका द्धयछोरा

, रौतहट २३ असार । गरुडा नगर पालिकाका मेयर कन्थमणी जयसवाल को निर्देशनमा महिनाको लाखौ रुपैयाँ गाडी मर्मत ,नास्ता तथा इन्धनमा अनियमितता गर्दै आएको छ । २०७९ साल बैशाष ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भए पछि…

गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी

, रौतहट २१ असार । गरुडा नगर पालिकाले अहिले कमिशन लिई धमाधम भुक्तानी गरी रहेको छ । नगर पालिकाका मेयर कन्थमणी जयसवालका छोरा शैलेश जयसवालले कमीशन लिने गरेको सामाचारश्रोत बाट थाहा हुन आएको छ । कार्य आदेश पाएका व्यतिmहरुले दुई वर्ष देखि गरुडा…

सशस्त्र प्रहरीद्धारा एक हजार सात सय वटा बोईलर कुखुराको चल्ला बरामद

सशस्त्र प्रहरीद्धारा एक हजार सात सय वटा बोईलर कुखुराको चल्ला बरामद , रौतहट २१ असार । सशस्त्र प्रहरीले एक हजार सात सय वटा बोईलर कुखुराको चल्ला बरामद गरेको छ । शुक्रवार अन्दाजी २ बजेको समयमा जिल्लाका परोहा न.पा.– ८ बसिर चोक ईलाकामा सशस्त्र…

वाँदर आतकबाट पिडित किसानद्धारा गरुडा बजारमा जुलुस प्रर्दशन

, रौतहट १८ असार । गरुडा नगर पालिकाका विभिन्न वडाका किसानहरुले आज जुलुस प्रर्दशन गरेका छन । नगर पालिकाका वडा न २ ,३,४,७,८र ९ का किसानहरुले आज गरुडा वजारमा जुलुस प्रर्दशन गरेका हुन । मेयर प्रत्यासी दिपक यादवको अगुवाईमा किसानहरुले मगलवार…

पिकअप गाडी सहित ठूलो परिमाणमा सुन्तलाका बिरुवा बरामद

पिकअप गाडी सहित ठूलो परिमाणमा सुन्तलाका बिरुवा बरामद , रौतहट १७ असार । एघार लाख एकतिस हजार चार सय मूल्य कायम भएको सुन्तलाको बिरुवा सहित पिकअप गाडी शसस्त्र प्रहरीले आज भन्सार बुझाएका छन । सोमवार ११ः३० वजेको समयमा राजदेवी न.पा.–२ सिर्सिया…

गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार

गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार , रौतहट १६ असार । गरुडा नगर पालिकामा १३ करोड ५३ लाख ५९ हजार वेरुजु भएको छ । आ.व २०७९।०८० सो परिमाणको वेरुजु भएको महालेखा परिक्षकको कार्यालय काठमाण्डौले जनाएको छ । त्यसमध्ये असुल…

पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान

पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान , रौतहट १६ असार भारत बाट अवैध रुपमा नेपाल भित्रयाउने क्रममा प्रहरीले १५ दिन मा २४ लाख ६० हजार ३०९ रुपैयाँ को सर समान वरामद गरी भन्सार चलान गरेको छ । असार १ गते देखि असार…

बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते

बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते रौतहट, १५ असार । रौतहटका सखुअवा र जयनगर चोकको विचमा यात्रुबाहक बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ भने १२ जना यात्रु घाइते भएका छन् । गौरबाट विरगंज तर्फ गईरहेका ना.७ खं…