प्रमुख प्रशासकीय अधिकृत नपठाएर मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्र भइरहेको मेयर रिना साहको आरोप
रौतहट १९ असार।
मौलापुर नगरपालिकाकी मेयर रिना साहले संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाई नगरपालिकालाई कर्मचारीविहीन बनाउँदै बजेट फ्रिज गराउने षडयन्त्र गरिरहेको आरोप लगाएकी छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै मेयर साहले बजेट…
