Take a fresh look at your lifestyle.
Browsing Category

समाचार

रथ सहित अन्य सामानहरु भन्सार दाखिला

रथ सहित अन्य सामानहरु भन्सार दाखिला , रौतहट ३१ भाद्र । पाँच लाख सतचालिस हजार बरावरको रथ सहित अन्य सामानहरु प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाईको लागी गौर भन्सार चलान गरेको छ । शनिवार अन्दाजी ५ बजेको समयमा जिल्लाको माधव नारायण नगर…

राज्य बलियो बनाउने हो भने राजनीतिक दल बलियो हुन्छ –महासचिव पोखरेल

राज्य बलियो बनाउने हो भने राजनीतिक दल बलियो हुन्छ –महासचिव पोखरेल काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रजातन्त्र भित्र समाजवाद र समाजवाद भित्र प्रजातन्त्र खोज्ने प्रवृत्ति राजनीति भित्र जति बलशाली हुन्छ त्यसले राजनीतिलाई त्यति…

२०० किलो माछा नष्ट

२०० किलो माछा नष्ट रौतहट ५ भाद्र । भारतबाट अबैध रुपमा चोरी पैठारी गरी २०० किलो माछा नेपाल तर्फ ल्याउँदै गरेको अबस्थामा बरामद गरी नष्ट गरेको छ । उक्त २०० किलो माछा स्थानिय भद्रभलादमी संचारकर्मी तथा प्रहरीको रोहवरमा नष्ट गरीएको जिल्ला…

राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन

,रौतहट, ४ भदौं । रौतहट का सदरमुकाम गौरमा राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन भएको छ । गौर नगरपालिका वडा नम्वर २का जुद्ध माध्यमिक विद्यालयको दलित छात्राबास भवनमा राजर्षीजनक…

शान्ति प्रक्रियालाई नेपालले आफ्नै हिसाबले अघि बढाएको प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई नेपालले आफ्नै हिसाबले अघि बढाएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले नेपालको शान्ति प्रक्रिया मौलिक भएकोले सफलतातर्फ उन्मुख भएको बताउनुभयो । ‘शान्ति…

अधिकारको लागी आन्दोलनको आवश्यकता –अध्यक्ष राउत

अधिकारको लागी आन्दोलनको आवश्यकता –अध्यक्ष राउत रौतहट ३१ साउन । जनमत पार्टी रौतहटद्धारा आयोजित वृहद पार्टी प्रवेश तथा भेटघाट कार्यक्रम आज गौर राइस मिलको सभाकक्षमा सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय…

रौतहट दृष्टि साप्ताहिक को १७ सम्पन्न

रौतहट दृष्टि साप्ताहिक को १७ सम्पन्न , रौतहट १२ साउन । नेकपा एमालेका केन्द्रिय सदस्य अजय कुमार गुप्ताले वर्तमान सरकार अर्थतन्त्र मजबुत तथा जनआँकक्षा अनुरुप कार्य गर्नको लागी बनेको बताएका छन । रौतहट दृष्टि साप्ताहिक को १७ औ बार्षिक उत्सवको…

अधिकृत प्रधान र लेखापाल यादव द्धारा ९३ लाखको अवैध भुक्तानी

, रौतहट ५ साउन । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र लेखापाल उमेश यादवको मिलोमतोमा ब्यापक अनियमित भुक्तानी भएको छ । फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत…

फतुवा विजयपुरमा एक जना राहत शिक्षकलाई दुई विधालयको प्रधानाध्यापकको जिम्मेवारी

फतुवा विजयपुरमा एक जना राहत शिक्षकलाई दुई विधालयको प्रधानाध्यापकको जिम्मेवारी रौतहट ,साउन ०४ गते फतुवा विजयपुर नगर पालिका स्थित दुई विधालयको प्रधानाध्यापकको जिम्मा एक जनालाई दिएपछि नगरपालिका आलोचित भएका छन । आर्थिक चलखेलको आधारमा…

संसद्लाई संम्बोधन गर्नु हुँदै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली

संसद्लाई संम्बोधन गर्नु हुँदै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेससँग भएको सात बुँदे सहमति सार्वजनिक गर्नुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा विश्वासको…