हरिशयनी एकादशी : चातुर्मास्य व्रतको पवित्र आरम्भ, भगवान् विष्णुको शयनकाल सुरु हुने धार्मिक…
हरिशयनी एकादशी : चातुर्मास्य व्रतको पवित्र आरम्भ, भगवान् विष्णुको शयनकाल सुरु हुने धार्मिक विश्वास
रौतहट ९ साउन । आषाढ शुक्ल पक्षको एकादशीलाई हिन्दू धर्मावलम्बीहरूले हरिशयनी एकादशीका रूपमा श्रद्धा र भक्तिपूर्वक मनाउने गर्छन्। धार्मिक…
