Take a fresh look at your lifestyle.
Browsing Category

राष्ट्रिय

साझेदारी वनबाट काठ चोरी निकासी गर्ने एक जना पक्राउ

रौतहट, १३ असोज । रौतहटमा साझेदारी वनबाट सालको काठ चोरी निकासी गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन्। आइतबार राति करिब १०ः३० बजे चन्द्रपुर नगरपालिका–७, रेलवे क्षेत्रमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर, नेपाल प्रहरीलगायत सुरक्षा…

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा रौतहटका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा रौतहटका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकाका सामाजिक परिचालक (सहायक स्तर पाँचौँ) कृष्ण नन्दन प्रसाद यादवविरुद्ध विशेष अदालत,…

मित्रसहित पाँच साहित्यकार भारतको वैशालीमा सम्मानित

मित्रसहित पाँच साहित्यकार भारतको वैशालीमा सम्मानित वैशाली (भारत), २९ भदौ । बज्जिका भाषा तथा साहित्यको संरक्षण, प्रवर्द्धन र विकासमा योगदान पुर्‍याउँदै आएका नेपालका पाँच जना साहित्यकार भारतको वैशाली जिल्लामा सम्मानित भएका छन्। सम्मानित…

गौर राइस मिल्सको जग्गा संरक्षण गर्न नागरिक समाजको खबरदारी, सर्वदलीय बैठक निष्कर्षविहीन

गौर राइस मिल्सको जग्गा संरक्षण गर्न नागरिक समाजको खबरदारी, सर्वदलीय बैठक निष्कर्षविहीन रौतहट, २८ भदौ । गौर राइस एण्ड फ्लोर मिल्सको बहुमूल्य जग्गा संरक्षणका लागि नागरिक समाजले खबरदारी अभियान सञ्चालन गरेको छ। सार्वजनिक महत्व बोकेको उक्त…

रामपुर खाप छोटी भन्सार सञ्चालनको माग गर्दै सीमा संघर्ष समितिको अनशन सुरु

रामपुर खाप छोटी भन्सार सञ्चालनको माग गर्दै सीमा संघर्ष समितिको अनशन सुरु रौतहट २५ भदौ। रामपुर खाप छोटी भन्सार पुनः सञ्चालन गर्न तथा चारपाङ्ग्रे सवारीसाधनको आवत–जावत सहज बनाउन माग गर्दै नेपाल सीमा संघर्ष समितिले अनशन सुरु गरेको छ। छोटी…

सुशासन र भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता हुँदैन : प्रजिअ पौडेल

सुशासन र भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता हुँदैन : प्रजिअ पौडेल रौतहट, २५ भदौ । रौतहटका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जिल्लामा सुशासन, पारदर्शी सेवा प्रवाह तथा भ्रष्टाचार नियन्त्रणका सवालमा कुनै पनि सम्झौता नगर्ने…

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र गौरद्वारा आयोजित झाँकी कार्यक्रम सम्पन्न

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र गौरद्वारा आयोजित झाँकी कार्यक्रम सम्पन्न रौतहट १९ भदौ। ब्रह्माकुमारी राजयोग सेवा केन्द्र गौरको आयोजनामा गौरस्थित ॐ शान्ति भवनमा आयोजित धार्मिक तथा सांस्कृतिक झाँकी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका…

विपद्मा कानुन व्यवसायीको साथ : रौतहट बारद्वारा १ लाख १ हजार सहयोग

रौतहट भदौ १८ गते । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल बार एसोसिएसन रौतहटले १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। बार एसोसिएसन रौतहटले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप…