Take a fresh look at your lifestyle.
npa 9 suchana

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
वैशाख १४,बिना राउत,
रौतहटको चन्द्रपुरस्थित मालिङ्गो होटलको सभा हलमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं. ७, ५, ४ र ९ का स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले विभिन्न गुनासा तथा सुझाव प्रस्तुत गरेका थिए। विशेषगरी महिला व्यवसायीलाई प्राथमिकता दिएर बजेट छुट्याउनुपर्ने, लैङ्गिक हिंसा न्यूनीकरण, बालविवाह नियन्त्रण, महिला सशक्तिकरण, महिलाको न्यायमा पहुँच तथा बजेट व्यवस्थापन जस्ता विषयहरू उठाइएको थियो।
कार्यक्रममा चन्द्रपुर नगरपालिका महिला बालबालिका शाखा प्रमुख चन्द्रकला बराल, वडा नम्बर ५ का वडाध्यक्ष निलहरी कोइराला, ईलाका प्रहरी कार्यालय चन्द्रपुर का इन्स्पेक्टर यज्ञ प्रसाद चौलागाई तथा जेसिस का अध्यक्ष देवराज न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
महिला सुरक्षा दबाब समूह द्वारा आयोजित उक्त कार्यक्रममा उठाइएका समस्याहरू समाधान गर्न नगरपालिका तथा सम्बन्धित वडा कार्यालयहरूले प्रतिबद्धता जनाएका

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.