Take a fresh look at your lifestyle.
npa 9 suchana

मौलापुर नगर पालिकाद्धारा राष्ट्रिय धान दिवस

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १५ असार ।
मौलापुर नगर पालिकाद्धारा राष्ट्रिय धान दिवस मनाइएको छ । मौलापुर नगर पालिकाकी मेयर रिना कुमारी शाहले खेतमा धानी रोपाई गरी धान दिवस मनाइएको नगर पालिकाले जनाएको छ । रोपाई गर्ने गरी वर्षा भएकोले धान रोपाइ गरिएको हो । असार १५ गते राष्ट्रिय धान दिवस मनाउदै आएकोले मौलापुर नगर पालिकाले किसानको मर्मलाई ध्यान दिदै धान रोपाइ गरिएको छ । किसानलाई प्रोत्साहन गर्न दिवस मनाइएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.