Take a fresh look at your lifestyle.
npa 9 suchana

कर्मचारी संगठन निजामतीको पाँचौं जिल्ला अधिवेशन गाैरमा सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

माघ ८ गते
राैतहट। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती राैतहटको पाचाै जिल्ला अधिवेशन आईतबार गाैरमा सम्पन्न भएकोछ ।सो अधिवेशनले रामरेखा चाैरसियाकाेअध्यक्षतामा संगठनको २५ सदस्यीय जिल्ला कार्य समिति सर्व सहमतिले चयन गरेका छन । सो कार्य समितिको उपाध्यक्ष श्याम राज सापकोटा र जयनारायण लाल कर्ण ,सचिव कैलास प्रसाद साह, कोषाध्यक्ष धर्मेन्द्र सहनी, सदस्य विक्रम दाहाल ,शैलेन्द्र श्रीवास्तव ,विकी बाबू जयसवाल, रामसेवक साह, जितेन्द्र कुशवाहा, दिपक खनाल, कवि बहादुर साह, शंकर दास, संजय कुमार साह सहित सर्व सहमतिले निर्वाचित भएका छन ।नेपाल राष्ट्रिय कर्मचारी संगठन महासंधका केन्द्रीय सदस्य विनोद जयसवाल प्रदेश अध्यक्ष छठु चाैधरी ईन्चार्य नागेन्द्र कुशवाहा , नेपाल कर्मचारी संगठन निजामती का मधेस प्रदेश अध्यक्ष विनाेद चाेेैधरी , नेपाल कर्मचारी संगठन निजामती धनुषाका अध्यक्ष मुनेश्वर यादव सहितका अतिथिकाे उपस्थिति रहयाे । नेपाल कर्मचारी संगठन निजामती राैतहटका अध्यक्ष उमेश झाकाे अध्यक्षतामा उदघाटन सम्पन्न भएको थियोे ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.