Take a fresh look at your lifestyle.
npa 9 suchana

पुर्व मन्त्री  आलमको  तर्फबाट आज चौथो दिन बहस जारी

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

यमुनामाई गाउँ पालिकाको सुचना

, रौतहट २८ कार्तिक ।

पुर्व मन्त्री तथा रौतहट क्षेत्र न २ का साँसद मोहम्मद आफताब आलमको तर्फबाट आज चौथो दिन बहस जारी रहेका छन   । प्रतिवादी आलमको तर्फबाट  अधिवतmा मोहम्मद मजरुल हक , राम विनोद गिरी , अनन्त अधिकारी , हरिशंकर साह , आफताव आलम , नन्द किशोर साहले बहस  गरेका हुन । आलमलाई साधारण तारेखमा राखी पुर्वपक्ष गर्न  आलमका कानुनी व्यवसायीहरुले बहस गरेका हुन  । प्रतिवादीका कानुनी व्यवसायीहरुको बहस वाँकी नै रहेकोले भोली शुक्रवार पुनः हाजिर गराउने गरी आलमलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको रौतहट जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुली ले बताए  ।  जिल्ला न्यायधिश दिपक ढकालको इजलाशमा वहस कार्य जारी रहेको छ ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.