Take a fresh look at your lifestyle.
npa 9 suchana

पुर्व मन्त्री आलमको तर्फबाट बहस शुरु

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २७ कार्तिक ।
पुर्व मन्त्री तथा रौतहट क्षेत्र न २ का साँसद मोहम्मद आफताब आलमको तर्फबाट आज तेस्रो दिन बहस सम्पन्न भएको छ । प्रतिवादी आलमको तर्फबाट वरिष्ठ अधिवतmा रमन कुमार श्रेष्ठ , अधिवतmा संजिव कुमार मल्लिक ,लाल बाबु राय र अजय पटेलले बहस गरेका हुन । आलमलाई साधारण तारेखमा राखी पुर्वपक्ष गर्न आलमका कानुनी व्यवसायीहरुले बहस गरेका हुन । प्रतिवादीका कानुनी व्यवसायीहरुको बहस वाँकी नै रहेकोले भोली विहीवार पुनः हाजिर गराउने गरी आलमलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको रौतहट जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुली ले बताए । जिल्ला न्यायधिश दिपक ढकालको इजलाशमा वहस कार्य जारी रहेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.