Take a fresh look at your lifestyle.
npa 9 suchana

गैरसरकारी संस्थाद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट १ भदौ ।
नेपाल पत्रकार महासङ्घ रौतहट शाखालाई अभियान नेपालद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सचिव गौतम श्रेष्ठलाई ह्यण्ड स्यानिटाइजर १सय पिस र सर्जिकल मास्क, २ सय ५० पिस हस्तान्तरण गरिएका हुन । कोरोना संक्रमणको जोखिमलाई ख्याल गरि स्वास्थ्य सुरक्षाको उद्देश्य राखेर अभियान नेपालका फाइनान्स कोडिनेटर जितेन्द्र कुशवाहाले नेपाल पत्रकार महासङ्घ रौतहटका सचिव गौतम श्रेष्ठलाई सो सामग्री हस्तान्तरण गरेका छन् । यसै गरी सामुदायीक शतिmले ९ सय थान सर्जिकल मास्क र ७५ थान स्यानिटाइजर महासंघलाई प्रदान गरेको छ । संस्थाका अध्यक्ष मिथलेश झाले सो सामग्री महासंघका सचिव गौतम श्रेष्ठलाई प्रदान गरेको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.