Take a fresh look at your lifestyle.
npa 9 suchana

चट्याङले घर भत्कदा सम्पुर्ण परिवार घाइते ।

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

, रौतहट २ असोज ।

राजपुर न.पा.वडा नम्बर ४ निवासी  इनरजित साह भन्ने (जितु साह)  को घरमा आज विहान चट्याङ खस्दा घर भत्केको छ ।

अविरल बर्षा संगै चट्याङ आज विहान करिव ४ः३० वजेको समयमा खस्दा घर भत्केर सम्पुर्ण परिवार घाइते भएका छन  ।

यमुनामाई गाउँ पालिकाको सुचना

घरमा  पुरै परिवार नै सुते रहेको अवस्थामा अचानक घर भत्किदा घर परिवारका सदस्यहरु च्यापिएका थिए ।

घरमा मानिस च्यापिएको हला भए पछि साँसद प्रत्यासी किरण साह तथा गाउँले उदार गर्न सफल  भएको नेता साहले बताए ।

उदार गरिएका सबै जनालाई समान्य चोट पटक लगेको छ । घाइतेहरुको स्वास्थ उपचार भइ रहेको नेता साहले बताए ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.