Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहट चारिटेबल कमिटीद्धारा राहत वितरण

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ४ असोज ।
रौतहट चारिटेबल कमिटीद्धारा दुर्गा भगवती गाउँ पालिकाका वडा न ४ का मुसहर टोलमा राहत वितरण गरेको छ । रौतहट चारिटेबल कमिटीका उपाध्यक्ष राहुल मिश्र र सचिव विवेक यादवको सक्रियतामा मुसहर टोलका २० परिवारलाई प्रति परिवार १५ किलो चामल , १ किलो तेल ,१ किलो दाल र १ किलो नुन वितरण गरेको रौतहट चारिटेबल कमिटीले जनाएको छ । यसै गरी यमुना माई गाउँ पालिकाका ५ परिवारलाई प्रति परिवार १५ किलो चामल , १ किलो तेल ,१ किलो दाल र १ किलो नुन वितरण गरेको उपाध्यक्ष राहुल मिश्रले बताएका छन । अहिले सम्म रौतहटका मत्सरी पचरुखी र माधव नारायण नगर पालिकाका अति विपन्न परिवारहरुलाई राहत वितरण गरी सकेको सचिव विवेक यादवले बताए । रौतहट , सर्लाही ,महोतरी र धनुषाका ४ सय परिवारलाई प्रति परिवार १५ किलो चामल , १ किलो तेल ,१ किलो दाल र १ किलो नुन वितरण गरेको रौतहट चारिटेबल कमिटीले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.