, रौतहट ४ असोज ।
रौतहट चारिटेबल कमिटीद्धारा दुर्गा भगवती गाउँ पालिकाका वडा न ४ का मुसहर टोलमा राहत वितरण गरेको छ । रौतहट चारिटेबल कमिटीका उपाध्यक्ष राहुल मिश्र र सचिव विवेक यादवको सक्रियतामा मुसहर टोलका २० परिवारलाई प्रति परिवार १५ किलो चामल , १ किलो तेल ,१ किलो दाल र १ किलो नुन वितरण गरेको रौतहट चारिटेबल कमिटीले जनाएको छ । यसै गरी यमुना माई गाउँ पालिकाका ५ परिवारलाई प्रति परिवार १५ किलो चामल , १ किलो तेल ,१ किलो दाल र १ किलो नुन वितरण गरेको उपाध्यक्ष राहुल मिश्रले बताएका छन । अहिले सम्म रौतहटका मत्सरी पचरुखी र माधव नारायण नगर पालिकाका अति विपन्न परिवारहरुलाई राहत वितरण गरी सकेको सचिव विवेक यादवले बताए । रौतहट , सर्लाही ,महोतरी र धनुषाका ४ सय परिवारलाई प्रति परिवार १५ किलो चामल , १ किलो तेल ,१ किलो दाल र १ किलो नुन वितरण गरेको रौतहट चारिटेबल कमिटीले जनाएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments