Take a fresh look at your lifestyle.
npa 9 suchana

विद्युत् सर्ट भई एकजनाको घरमा आगलागी

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट , २८ असार
देवाही गोनाही नगर पालिकामा विद्युत् सर्ट भई एकजनाको घरमा आगलागी भएको छ । देवाही गोनाही नगरपालिका ६ कर्कच निवासी वीरेन्द्र महतो कोइरीको घरमा आज बिहान करिव ८ बजको समयमा आगलागी भएको हो । आगलागीबाट लत्ताकपडा, अन्न, तथा घर समेत जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.