Take a fresh look at your lifestyle.
npa 9 suchana

१९२ किलो ४ सय ग्राम गाँजा बरामद

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ३ साउन । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश फतुवा रौतहटबाट खटिई गएको टोलीले १९२ किलो ४ सय ग्राम गाँजा फेला पारेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना

आइतवार अन्दाजी २२ः१० वजेको समयमा राजपुर नगरपालिका ६ कुडिया स्थित आँपको बगैचामा लुकाई राखेको अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बल नेपाल न ११ हे.का.रौतहटले जनाएको छ । विशेष सुचनाको आधारमा डि एल ४ सी एन बी ६२२९ नम्बरको भारतीय स्कार्पियो गाडीमा लुकाई राखेको अवस्थामा गाडी सहित गाँजा फेला पारेको बताइएको छ । १३ पोकामा प्रति पोका किलो १४.८ किलो को दरले जम्मा १९२.४ किलो गाँजा फेला पारेको बताइएको छ । फेला परेको गाँजा आवश्यक कारवाईको लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल न ११ हे.का.रौतहटले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.