Take a fresh look at your lifestyle.
npa 9 suchana

फरार प्रतिवादी पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ३० साउन ।
जबरजस्ती करणी मुद्धामा फरार रहेको प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर न.पा.वडा नं. ०५ राजपुरफरहदवा टोल बस्ने अं. बर्ष ३८ को रंजीत साह तेलीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा बुझाएका छन । आइतवार १८ ः३० बजेको समयमा राजपुर न.पा.वडा नं. ०५ होटेलबाट पक्राउ गरेको जिप्रकाका सुचना अधिकारी उमाशंकर प्रसाद यादवले बताए । पक्राउ परेका साहलाई आज मगलवार अदालतमा उपस्थित गराइएको सुचना अधिकारी यादवले बताए ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.