Take a fresh look at your lifestyle.
npa 9 suchana

३ थान पेस्तोल सहित विभिन्न सामाग्री बरामद

gadhimai nagar palika ko suchana
suchana gadhimai

३ थान पेस्तोल सहित विभिन्न सामाग्री बरामद
, रौतहट ४ मसिर ।
सुरक्षाकर्मीको टोलीले ३ थान पेस्तोल सहित विभिन्न सामाग्री बरामद गरेको छ । मेड इन युसए लेखिएको पेस्तोल थान २ , अटो पिस्टन लेखिएको पेस्तोल थान १ , लामो नाल भएको एयर गन थान १ , गोली राउण्ड १३ , पेस्तोलको खालि म्याग्जिन थान ६ , मोबाइल थान २ , घडि थान १ , सिमकार्ड थान ४ , पेनड्राइभ थान १ र शेख एजाज अहमदको नेपाली नागरिकता थान १ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी दामोदर केसीले जनाएको छ ।
आइतवार १६ः३० वजेको समयमा यमुनामाइ गा.पा.वडा नं.३ मलेनियामा रहेको फुस छानो भएको कच्ची घर भित्र हातहतियार लुकाई छिपाई राखेको छ भने सुचना को आधारमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी समेतको संयुक्त प्रहरी टोली उक्त स्थानमा खटी गएको थियो ।
हात हतियार लगायतका समानहरु वरामद गरी ईलाका प्रहरी कर्यालय गरुडा रौतहटमा राखी थप अनुसन्धान कार्य भई रहेको जिप्रकाका सुचना अधिकारी केसीले बताएका छन ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.