Take a fresh look at your lifestyle.
npa 9 suchana

गौर आँखा अस्पताललाई तीन वटा स्टिल बेन्च

gadhimai nagar palika ko suchana
suchana gadhimai

गौर आँखा अस्पताललाई तीन वटा स्टिल बेन्च
,रौतहट १८ मंसिर ।
लुम्बिनी बिकास बैंक लिमिटेड गौर शाखाले आज गौर आँखा अस्पताललाई तीन वटा स्टिल बेन्च उपलब्ध गराएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालमा आउने बिरामी र आफन्तको सहजताको निम्ति तीन वटा स्टिल बेन्च बैकले उपलब्ध गराएको हो ।
गौर आँखा अस्पताल परिसरमा आज भएको एक कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धक सुबोध कोइरालाले अस्पतालका प्रमुख व्यवस्थापक नागेश्वर चौधरी लाई बेन्च हस्तान्तरण गरेका हुन ।
सो कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविण बस्नेत, लेखा अधिकृत पवन न्यौपाने लगायत अन्य कर्मचारी र बैंकका सहायक शाखा प्रमुख प्रवीण कुमार सिंह लगायत कर्मचारी हरुको उपस्थिति रहेको थियो । अस्पतालका व्यवस्थापक चौधरीले अस्पतालको आग्रह लाई बैकले सहर्ष स्वीकार गरेको भन्दै बैक प्रति आभार प्रकट गरेका थिए

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.