Take a fresh look at your lifestyle.
npa 9 suchana

भन्सार छली ल्याउदै गरेको सर सामान सहित मो.सा.बरामद

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ,१८ मसिर ।
भारतबाट अवैध रुपमा नेपाल भित्रयाउने क्रममा २ लाख ३८ हजार १५० बराबरको सर समान सुरक्षाकर्मीले पक्राउ गरेको छ ।
आइतवार जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटि गएको टोलीले गौर न.पा.वडा नं.१ र ईशनाथ न.पा.वडा नं.८ बाट अवैध रुपमा भन्सार छली चोरी पैठारी ÷ निकासी गरी ल्याउदै गरेको अवस्थामा सुरक्षाकर्मीले बरामद गरेको जिप्रकाका प्रहरी निरिक्षक झलक प्रसाद शर्माले बताएका छन ।
वि आर ५५ डि ३५८३ र वि आर ३० सी ०५९७ नंम्बरको मोटर.साइकलमा .किराना, लत्ताकपडा र सोफी लगायतका सर सामान ओसार पसार गर्दै गरेको अबस्थामा प्रहरी टोलीलाई देखि मो.सा.सहित सामान फाली भागी फरार भएको प्रहरीले जनाएको छ ।
सो स्थानमा प्रहरी टोली गई बेबारिसे अबस्थामा रहेको मो.सा.२ थान, किराना, लत्ताकपडा र सोफी गरी जम्मा मुल्य दुई लाख अड्तिस हजार एक सय पचास मात्र बराबरको सामान र मो.सा.नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि आज सोमवार गौर भन्सार कार्यालयमा पठाइएको प्रहरी निरिक्षक शमौले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.