Take a fresh look at your lifestyle.
npa 9 suchana

अपांङ्गलाई कम्बल वितरण

gadhimai nagar palika ko suchana
suchana gadhimai

अपांङ्गलाई कम्बल वितरण
, रौतहट १७ मसिर ।
३२ औं अन्तराष्ट्रिय अपांङ्ग दिवसको अवसरमा दुर्गाभगवती गाउँपालिकाले कम्बल वितरण गरेको छ। दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिहले गाउँ पालिकाका भरी अपाङ्गलाई कमबल वितरण गरेको हो ।
कार्यक्रममा उपा–अध्य्क्ष शिला देवी,वार्ड नं.५ को वडा अध्य्क्ष धर्मनाथ चौधरी ,पालिकाका बिभिन्न शाखाका कर्मचारीहरु,लगायत वार्ड नं.१ देखी वार्ड नं.५ सम्मका अपांगहरु उपस्थित रहेको थियो।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.