विश्वब्यापी आवधिक समिक्षामा साँस्कृतिक तथा आन्तरधार्मिक छलफल सम्पन्न
, रौतहट ३ मंसिर ।
विश्वब्यापी आवधिक समिक्षामा साँस्कृतिक तथा आन्तरधार्मिक छलफल आज सिया प्लेस होटलको सभाकक्षमा सम्पन्न भएको छ ।
अन्तरधार्मिक शान्ति महासंघ नेपालद्धारा आयोजित कार्यक्रममा जिल्लाका जनप्रतिनिधि , संघ सस्था , धार्मिक गुरु , सम्पुणर््ा सामुदायका प्रतिनिधि अगुवा र संचारकर्मीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा स्वतन्त्र परामर्शदाता तनुजा बस्नेतले परिचय र सिद्धान्तहरु ,समिक्षाका लागी दस्तावेज , समिक्षाको आवधिक चक्र , समिक्षा गर्ने निकाय , अन्तरक्रियाात्मक संवाद ,पुर्ण त्रिको विधि लगायतका वारेमा सहजीकरण गरेकी थिइन् ।
सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति राम अयोध्या राय यादवले हिन्दु मुसलिम भाइ भाईको नारा दिएर हाम्रो समाज अगाडी बढियो भन्ने समुदायीक भेदभाव न्यूनीकरण हुने विचार व्यतm गरेका थिए ।
हिन्दुहरुले मुस्लिम समुदायको देवी देवता तथा मुसलिमहरुले हिन्दु समुदायको देवी देवताको पुजामा कुनै अवरोध नगरी आपसी सदभाव कायम गर्नु पर्ने धारणा राखेका थिए ।
नेपाल मुस्लिम महिला कल्याण समाजका अध्यक्ष तथा अन्तरधार्मिक शान्ति महासंघ नेपालका उपाध्यक्ष सिमा खानको अध्यक्षतामा विभिन्न सहभागी समुहहरुले बुन्दागतरुपमा सल्लाह तथा सुझावहरु विश्वब्यापी आवधिक समिक्षामा पेश गर्न दिएका थिए ।
Trending
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- प्रतिक्रिया
- Facebook Comments