अशोज ३० गते
रौतहट । मधेश प्रदेश अर्थ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले एक समारोह बिच प्रदेश लेखा ईकाई कार्यालय चन्द्रनिगाहपुरमा आईतबार ऊदघाटन गर्नु भएकोछ ।
उदघाटन समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मातहतका कार्यालयमा वितिय अनुशासन कायम गराउन यस कार्यालयको महत्त्वपूर्ण भुमिका रहने कुरामा विश्वास दिलाउनु भयो । आर्थिक अनियमितता तथा गडबडी देखिन आएमा अख्तियारलाई समेत रिपोर्ट गर्न अर्थ सचिव ठाकुरले निर्देशन दिनु भयो । सो प्रदेश कार्यालयका प्रमुख प्रदेश कोष नियन्त्रक नवीन दासको अध्यक्षतामा भएको उदघाटन समारोहमा मधेस प्रदेश लेखा नियन्त्रक राधेश्याम गिरि, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, डिभिजन वन कार्यालय सर्लाहीका लेखा अधिकृतनारायण तिमल्सिना सहितका वक्ताले शुभकामना मन्तव्य प्रकट गर्नु भयो ।सो कार्यालयले रौतहट र सर्लाही जिल्लामा मधेस प्रदेश मातहतका कार्यालयको लेखा नियन्त्रण सम्बन्धि काम सुरु गरेका छन ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments