Take a fresh look at your lifestyle.
npa 9 suchana

वितिय अनुशासन कायम गराउन अख्तियार लगाउन परे लगाउं ः– गजेन्द्र ठाकुर

gadhimai nagar palika ko suchana
suchana gadhimai

अशोज ३० गते
रौतहट । मधेश प्रदेश अर्थ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले एक समारोह बिच प्रदेश लेखा ईकाई कार्यालय चन्द्रनिगाहपुरमा आईतबार ऊदघाटन गर्नु भएकोछ ।
उदघाटन समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मातहतका कार्यालयमा वितिय अनुशासन कायम गराउन यस कार्यालयको महत्त्वपूर्ण भुमिका रहने कुरामा विश्वास दिलाउनु भयो । आर्थिक अनियमितता तथा गडबडी देखिन आएमा अख्तियारलाई समेत रिपोर्ट गर्न अर्थ सचिव ठाकुरले निर्देशन दिनु भयो । सो प्रदेश कार्यालयका प्रमुख प्रदेश कोष नियन्त्रक नवीन दासको अध्यक्षतामा भएको उदघाटन समारोहमा मधेस प्रदेश लेखा नियन्त्रक राधेश्याम गिरि, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, डिभिजन वन कार्यालय सर्लाहीका लेखा अधिकृतनारायण तिमल्सिना सहितका वक्ताले शुभकामना मन्तव्य प्रकट गर्नु भयो ।सो कार्यालयले रौतहट र सर्लाही जिल्लामा मधेस प्रदेश मातहतका कार्यालयको लेखा नियन्त्रण सम्बन्धि काम सुरु गरेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.