Take a fresh look at your lifestyle.
npa 9 suchana

हातीपाईले रोग निवारण अन्तरकृया कार्यक्रम सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ७ फागुन ।
राष्ट्रिय हातीपाईले रोग निवारण कार्यक्रम २०७९ अन्तरगत आम औषधी वितरण अभियान सम्बन्धी पत्रकारहरुसँगको अन्तरकृया कार्यक्रम आज गौर नगर पालिकाको स्वास्थ्य शाखाका सभाकक्षमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा गौर नगर पालिकाको स्वास्थ्य सह संयोजक रुपेश पटेलले हातीपाइले रोग लागे पछि निको नहुने रोग रहेको सबै जनाले आ आफनो स्तरबाट औषधी खान र खुवाउन सहयोग गरी हातीपाइले रोग निर्मुल पार्न आग्रह गरे ।
लामखुटेको टोकाईबाट सर्ने रोग रहेकोले सबै उमेर समुहका मानिसहरुलाई लाग्ने गरेको बताए । हातीपाइले रोग लाग्ने बितिकै लक्षणहरु देखा नपर्ने भएकोले रोग लागे पनि रोग लागेको थाहा नभए पछि मानिस बढी दुख पिडा भोग्नु परेको स्पष्ट धारण सहित उनले बताए ।
स्वास्थ्य शाखाका दिनबन्धु राय यादवले हातीपाइले रोगका वारेमा जानकारी गराउदै प्रचार प्रसार गरी दिन संचारकर्मीहरुसित आग्रह गरेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.