, रौतहट ७ फागुन ।
राष्ट्रिय हातीपाईले रोग निवारण कार्यक्रम २०७९ अन्तरगत आम औषधी वितरण अभियान सम्बन्धी पत्रकारहरुसँगको अन्तरकृया कार्यक्रम आज गौर नगर पालिकाको स्वास्थ्य शाखाका सभाकक्षमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा गौर नगर पालिकाको स्वास्थ्य सह संयोजक रुपेश पटेलले हातीपाइले रोग लागे पछि निको नहुने रोग रहेको सबै जनाले आ आफनो स्तरबाट औषधी खान र खुवाउन सहयोग गरी हातीपाइले रोग निर्मुल पार्न आग्रह गरे ।
लामखुटेको टोकाईबाट सर्ने रोग रहेकोले सबै उमेर समुहका मानिसहरुलाई लाग्ने गरेको बताए । हातीपाइले रोग लाग्ने बितिकै लक्षणहरु देखा नपर्ने भएकोले रोग लागे पनि रोग लागेको थाहा नभए पछि मानिस बढी दुख पिडा भोग्नु परेको स्पष्ट धारण सहित उनले बताए ।
स्वास्थ्य शाखाका दिनबन्धु राय यादवले हातीपाइले रोगका वारेमा जानकारी गराउदै प्रचार प्रसार गरी दिन संचारकर्मीहरुसित आग्रह गरेका थिए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
अर्को
- प्रतिक्रिया
- Facebook Comments