जरिवाना वापतको कैद मिनहाका लागी कारागार चलान
, रौतहट २६ जेठ ।
जरिवाना तिर्न नसकेकोले जरिवाना वापतको कैद मिनहाका लागी जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई हाल सम्म फरार रहेका प्रतिवादीलाई विहीवार अं ११;०० बजेको समयमा ईलाका प्रहरी कार्यालय गरुडा रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा गुजरा न.पा.वडा नं.६ खतवहिया टोलमा किर्ते मुद्दाका फरार रहेका प्रतिवादी बर्ष ६८ को जिकरुलाह अंसारीलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी रौतहट जिल्ला अदालत गौरमा पठाइएको थियो ।
आठ लाख जरिवाना खुलेकोमा उक्त जरिवाना तिर्न नसकी जरिवाना बापतको कैद मिनहा गर्नको लागी जिल्ला करागार कार्यालय रौतहटमा पठाईएको जिप्रकाका सुचना अधिकारी उमाशंकर यादवले बताएका छन ।
Trending
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments