Take a fresh look at your lifestyle.
npa 9 suchana

कृषि विकास बैक शाखा कार्यालय गौरका प्रवन्धक झा र सहायक प्रवन्धक भट्टराईको विदाइ

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ३ कार्तिक ।
कृषि विकास बैक शाखा कार्यालय गौरका प्रवन्धक मिथलेश कुमार झा र सहायक प्रवन्धक बसन्त भट्टराईको विदाइ आज भएको छ ।
कृषि विकास बैक शाखा कार्यालय गौरका प्रवन्धक झाको सरुवा कृषि विकास बैक केन्द्रिय कार्यालय काठमाण्डौ तथा सहायक प्रवन्धक भट्टराईको सरुवा कृषि विकास बैक उपशाखा कार्यालय गरुडा रौतहटको प्रवन्धकमा भए पछि आज दुवै जनाको विदाई समारोहको आयोजना गरी विदाई गरेका हुन ।
झा गौर शाखामा १ वर्ष ६ महिना देखि कार्यरत रही किसान तथा व्यापारीलाई सरल तरिकाबाट काम काज गरी दिएकोले लोकप्रिय बन्दै गएको व्यापारीहरुले आ आफनो शुभकामना मन्तव्य राख्ने क्रममा प्रकट गरेका थिए ।
यसै गरी नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरीले प्रवन्धक झाको स्वभाव राम्रो व्यवहार सरल राखी काम काज गर्दै आउनु भएको बताउदै उतररोतर प्रगतिको मगलमय शुभकामना व्यतm गरेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना


सोही क्रममा नेपाल पत्रकार महासघ मधेश प्रदेशका कार्य समिति सदस्य शैलेन्द्र झाले प्रवन्धक झा सेवाग्रहीलाई चित बुझाई काम गर्ने गरेको चर्चा रहेको बताउदै शुभकामना व्यतm गरेका थिए ।


सोही अवसरमा बैकका कर्मचारीहरुले शुभकामना मन्तव्य राखेका थिए । यसै गरी एक महिना मात्र सरुवा भई आएका सहायक प्रवन्धक भट्टराईको कार्यशैली राम्रो रहेको वतmाहरुले बताएका थिए । सेवाग्रही तथा व्यापारी वर्गबाट चिन्नजान हुदैको वेलामा सरुवा छिटै भएको बताए ।
प्रवन्धक झाको अध्यक्षतामा विदाई समारोहमा सहायक प्रवन्धक भट्टराईले छिटो सरुवा नहुनु पर्नेमा भएकोले आफनो छुटेका कार्य गर्न सम्बन्धित कर्मचारीलाई आग्रह गरेका थिए ।
प्रवन्धक झाले आफुले रौतहट आउनु भन्दा पहिला रौतहट खराब जिल्ला हो भन्ने गुनासो सुने पनि रौतहट राम्रो रहेको बताए । कुनै किसिमको मलाई कठिनाई रौतहवासीबाट नभएको बताउदै व्यापारी , सेवाग्रही प्रति आभार व्यतm गरेका थिए ।
सो अवसरमा व्यापारी , किसान , कर्मचारी ,संचारकर्मी लगायत सेवाग्रहीहरुले फुलमाला , अविर ,दोसला ,ओढाई सम्मान गरेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.