सम्बन्धित निकायद्धारा आफनो कर्तव्य पुरा गर्न नचाहेको कारण समस्या उत्पन्न–प्रजिअ रेग्मी
रौतहट ८ पौष ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सम्बन्धित निकायले आफनो कर्तव्य पुरा गर्न नचाहेको कारण समस्या उत्पन्न हुने गरेको बताए । रौतहट जिल्लामा भरखरै आउनु भएका प्रजिअ रेग्मीले आज पत्रकार सँगको परिचात्मक कार्यक्रममा सम्बोधन गर्दै उनले उतm कुरा बताउदै स्थानीय संचालन ऐन २०७४मा प्रत्येक स्थानीय निकायमा न्यायीक समिति रहे पनि समस्याको समाधान हुन नसकेको स्पष्ट पारे । प्रशासकीय अधिकृतको हाजिर प्रहरी प्रशासनले नै गराइ दिनु पर्ने झै झगडा पनि प्रहरीले नै पंचायती गरि दिने जस्ता विकृति फैलदै गएको प्रजिअले बताए । शान्ति सुरक्षा अमन चैनका लागी सदैव आफु तत्पर रहेने प्रतिवद्धता जनाएका थिए । सो अवसरमा विभिन्न संचारकर्मीले अवैध क्रसर उधोग संचालन ,अवैध वालुवा गिटी उत्तखन्न , नदी किनारमा क्रसर उधोगको स्थापना , सिमा नाकामा मदिरा पसलको संचालन , तस्करी , चोरी जस्ता घटना बारे अवगत गराएका थिए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
अर्को
- प्रतिक्रिया
- Facebook Comments