Take a fresh look at your lifestyle.
npa 9 suchana

हिन्दुधर्मालम्बीहरुद्धारा पुजाआजा

gadhimai nagar palika ko suchana
suchana gadhimai

हिन्दुधर्मालम्बीहरुद्धारा पुजाआजा
, रौतहट, २५ फागुन ।
रौतहटका विभिन्न शिव मन्दिरहरुमा आज हिन्दुधर्मालम्बीहरुले पुजाआजा गरी मनाएका छ । आराध्यदेव भगवन शिव र माता पार्वतीको विहे भएको दिनलाई शिवगणहरु भव्यताका साथ विशेष पुजा अर्चना गरी मनाउने चलन रहेको छ ।
रौतहटको प्रसिद्ध शिव मन्दिर शिवनगर, महादेव मन्दिर मौलापुर, बाणेश्वर स्थान गौर, शिव मन्दिर पचरुखी , गंगापिपरा , लगायत जिल्लाका विभिन्न शिव मन्दिरहरुमा विहानै देखि भक्तजनहरु पुजा आजा गर्न मन्दिर पुगेका थिए ।
आज शिवरात्र ब्रत पनि महिलाहरुले पतिको दिर्घायू ,सुस्वास्थ्य ,उतरोतर प्रगतिको कामनाका लागी गर्ने गरेको चलन रहेको छ ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.