रौतहट/
रौतहटजिल्लाकाबिभिन्नबिधालयहरुमाअतिरितm क्रियाकलापहरु संचालनहुनथालेपछि बिधार्थीहरु खुशीभएका छन् ।
जिल्लाको औरैया, मठिया , नरकटिया , रामपुरखाप, लगायतकाबिधालयहरुमाबिधाथीहरुलाइ सहयोग पुग्ने गरी क्रियाकलापहरु संचालनहुनथालेका छन । अक्सफाम नेपालको सहकार्य र ग्रामिण विकास केन्द्र नेपाल।नेपालको आयोजनामा संचालित परियोजनाअन्तर्गत गठित बिभिन्नबालक्लबहरुले बिधालयमाहाजरी जवाफ ,कबिता , चित्रकला ,लगायतकाकार्यक्रमहरु सुरु गरेकाछन ।हाल सम्मजनताउच्चऔरैयामाहाजिरी जवाफ र कबिताप्रतियाृगिता समपन्नभइसकेको र अझै ८वटा अतिरितm क्रियाकलाप संचालनगर्ने योजना रहेको सो बिधालयमा गठित बालक्लबका एक सदस्य संजलीगूप्ताले बताउनुभएकोछ । यस्तै माध्यमिकबिधालय मठियामा हाजरी जवाफप्रतियोगिता समपन्न भैसकेको सामाजिक परिचालिकाप्रियंकासिहंले बताउनुभएकोछ । यस्तै जोकहा र नरकटियामा पनिकार्यक्रमहरु भइरहेको सामाजिक परिचालिकापूजा जैसवालले बताउनुभएकोछ ।
यसरी बिधालयहरुमाबालक्लबको प्रयासमाबिभिन्न रचनात्मक र श्रृजनात्मकक्रियाकलापहरु संचालनहुनथालेपछि बिधार्थीहरु खूशीभएको मा. बि. मठियाको शिक्षक सुरेन्द्र साहले बताउनु भएकोछ ।