Take a fresh look at your lifestyle.
npa 9 suchana

बालबिवाह बिरुद्ध एकहुदैगाउंले, ठाउ ठाउंमा प्रतिबद्धता रैलि

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट /

रौतहट जिल्लाकाबिभिन्नभागमा स्थानियवासीहरु बालबिवाह बिरुद्ध एकजूट हुनथालेका छन् । रौतहटजिल्लाको इशनाथ र परोहानगरपाकिामा स्थानियबासीहरु बालबिवाह,बालिकाबिवाह र दाइजो प्रथालगायतका सामाजिककुरितिहरु बिरुद्ध एकजूट हुनथालेका छन् । अक्सफाम नेपालको सहकार्य र ग्रामिण विकास केन्द्र नेपाल।नेपालको आयोजनामा रौतहट जिल्लामा संचालित क्रिएटिंग स्पेस महिला रबालिका बिरुद्ध हुने हिसां अन्त्यको लागीहभियान परियोजनाअन्र्तगत संचालित घरदैलो हस्ताक्षर संकलनअभियानको क्रममागाउंलेहरुले एकजूटता प्रदर्शन गरेकाहुन् ।

यमुनामाई गाउँ पालिकाको सुचना

इशनाथनगरपालिकाअन्तर्गतकाऔरैया, मठिया,जटहरा,र परोहानगरपालिकाअन्तर्गतका रामपुरखाप  र नरकटियामा सो परियोजना संचालनभइरहेको छ ।

रौतहट जिल्लाको नरकटियामा संचालित घरदैलो हस्ताक्षर संकलनअभियानको क्रममा एकै दिन एक हजार भन्दा बढी स्थननियबासीले बालबिवाह र दाइजो प्रथा बिरुद्ध हस्ताक्षर गरेको स्थानिय सामाजिक परिचारिकापूजा जैस्वालले बताउनुभएको छ । साबिकको नरकटिया गा . बि. स. वार्ड नं. ३ मा संचालितचाहत सामुदायिक छलफल केन्द्रकाएकजना सदस्यनिभाकुमारी साहले अबआफूहरु बालबिवाह र दाइजो प्रथा  बरुद्ध एकजुट भएर अगाडी बढ्ने प्रतिबद्धता व्यतmगर्नुभएकोछ । हस्ताक्षर अभियानको क्रममा सामुसदायिक  छलफल केन्द्रका सदस्यहरु लगायतअन्य सरोकारवालानिकयकापदाधिकारीहरु रैलि सहित टोल परिक्रमा गरेको अर्का सदस्यचन्दा रजकले बताउनु भएकोछ ।आफूहरु  घरदैलो क्रममा हरेक घरमागइबालबिवाहका बेफाइदाहरु र यसको असरहरु बारे बताउद ैहस्ताक्षर संकलन गरेकाछौं ।यसले भबिष्यको दिनमाबालबिवाह बिरुद्धको बिश्वास व्यतm गरेकी छन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.