Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
Author
obhandari 166 posts 0 comments
एसएमजी बोकेर हिड्ने व्यक्ति प्रहरी कार्वाहीमा मारीए
राैतहट ,असार १५ । विहीबार राति एसएमजी बन्दुक बोकेको एक व्यक्ति रौतहटमा प्रहरी कार्वाहीमा मारिएका छन ।
तीन जनाको सख्या मा रहेको भनिएका व्यक्तिहरु र प्रहरीबीच दोहोरो गोलि हानाहान भएको र त्यस घटनामा एक जनाको ज्यान गएको प्रहरीको भनाइ छ ।…
ट्यांकर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
पोखरा , असार १४ । पोखरामा बुधबार साँझ भएको दुर्घटनामा २ जनाको मृत्यू भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका–५, मालेपाटनमा बुधबार साँझ ट्यांकर र मोटर साइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको हो ।
ग.१ ख. २८९६…
गौर राईस मिल बचाउ धरणा कार्यक्रम ५ औँ दिन जारी
रौतहट, असार १४ । रौतहट जिल्लाको सदरमुकाम गौरको मुटुमै रहेको गौर राईस मिलको जग्गा माथि भुमाफियाहरुको गिद्धे नजर रहेकोले त्यसलाई बचाउनु पर्ने भन्दै गौरका युवाहरु धारण आज ५ औँ दिन जारी राखेका छन ।
गौर राईस मिलका करिव ६ विगहा जमिन नेपाल सरकारको…
पहिलो उपमेयर महिला फुलटवल प्रतियोगिता भव्यताका साथ शुरु, तिन गोल गर्दै बालमन्दीर फाईनलमा
रौतहट, असार १४ । रौतहट जिल्लाकै ईतिहासमै पहिलो पटक उपमेयर कप महिला फुटबल प्रतियोगिता गौरमा शूरु भएको छ । गौर नरपालिकाको सहयोग तथा बज्जिका विकास केन्द्र नेपालको आयोजना बुधवार साझ ५ बजे देखि गौर राईस मिलमा आयोजित पहिल उप मेयर महिला फुटवल…
ट्रम्पले पाए अमेरिकी सर्वोच्च अदालतमा परिवर्तनको मौका
बीबीसी ,असार १४ । अमेरिकी सर्वोच्च अदालतका दोस्रो सबैभन्दा पुराना न्यायाधिस एन्थनी केनेडीले अवकाश लिने घोषणा गरेका छन् ।
यससँगै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई देशको सर्वोच्च न्यायालयको झुकाव रुढिवादीतर्फ गर्ने मौका पाएका…
धादिङ केन्द्रविन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प
काठमाडौँ ,असार १४। काठमाडौँमा बिहिबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।
बिहिबार बिहान ९ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तर पश्चिमलाई केन्द्रविन्दु…
जिपिए ल्याउने विद्यार्थीलाई शिक्षकले दिए रु दशहजार
म्याग्दी ,असार १३ । बेनी सामुदायिक माविबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले आफ्नो तलबबाट प्रतिविद्यार्थी रु १० हजार नगद र कदरपत्रले सम्मान गरेका छन् ।
मंगलबार विद्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा अंग्रेजी विषयका…
बागमती पुलमुनि युवती मृत फेला, हत्याको आशंका
काठमाडौं ,असार १३ । टेकुको बागमती पुलमुनि कालो पाइन्ट र खैरो टिसर्ट लगाएकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको छ ।
पाँच फिट उचाई भएकी मंगोलियन वर्णकी उनको निधारको माथिल्लो भागमा गहिरो चोट लागेको छ ।
सानेपा प्रहरीका अनुसार शवको…
कुकुरलाई दिसा घरमा गराउन महानगरपालिकाको आग्रह, नमानेमा कारबाही
काठमाडौं , असार १२ । कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाले काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ ।
कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एउटा…