Take a fresh look at your lifestyle.
npa 9 suchana

हाजिरी जवाफ प्रतियोगितामा मावि माधोपुरले पहिलो हासिल

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट, जेठ ३१ । विद्यालयको गुणस्तरीय शिक्षालाई प्रोत्साहन स्वरुप नगर स्तरीय मावि विद्यालयहरु विच हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । रौतहटको माधव नारायण नगरपालिकाको सहियोग तथा उक्त नगरपालिकाको शिक्षा शाखाको आयोजनामा मावि माधोपुरमा मावि विद्यालय स्तरीय हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा नगरका माध्यमीक विद्यालय माधोपुर, माध्यमीक विद्यालय सखुअवा, माध्यमीक विद्यालय खेशरहिया, माध्यमीक विद्यालय मिठुअवाको सहभागिता रहेको थियो भन्ने प्रतियोगितामा माध्यमीक विद्यालय माधोपुर पहिलो, माध्यमीक विद्यालय सखुअवा दोश्रो र माध्यमीक विद्यालय खेशरहिया तेश्रो स्थान हासिल गरेका थिए ।
कार्यक्रम मावि माधोपुरका प्रअ संजय प्रसाद साहको अध्यक्षता माधवनारायण नपाका उप प्रमुख सिमल कुमारी साहको प्रमुख आतिथ्य , नपाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्तको विशेष आतिथ्य तथा शिक्षा सम्योजक विरेन्द्र साहको समयोजनमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रम बाटै नगर उप प्रमुख सिमल कुमारी साहले नगर क्षेत्रका सवै स्कुललाई शिक्षक डायरी, विद्यार्थी होमवक डायरी र विद्यार्थी लकबुक राख्नु पर्ने गरि वितरण गर्दै शूरुआ गरेका थियो ।
यस्ता कार्याक्रमहरुबाट शिक्षाको स्तरमा बृद्धि र गुणस्तरी शिक्षाकालागि प्रोत्साहन हुने कार्यक्रममा उपस्थीत सर्वसधारणहरुको ठमियाई थियो । यस्ता प्रतियोगितहरु विगतमा धेरै हन्थ्यो तर विचमा बन्द भएको थियो त्यसलाई फेरी शूरुआत गरिएकोमा त्यहाँ बुद्धि जिविहरु खुशि भएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.