Take a fresh look at your lifestyle.
npa 9 suchana

आयोगले लुलाको राजनीतिक अधिकार सुनिश्चित गर्न आग्रह

राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्नको

gadhimai nagar palika ko suchana
suchana gadhimai
यमुनामाई गाउँ पालिकाको सुचना

आगामी अगष्ट ३० तारिखसम्म ब्राजिलको राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्नको लागि लुला आफैंले योग्य रहेको प्रमाण दिनुपर्नेछ । विपक्षी पार्टी र अन्य उम्मेदवारले उनमाथि निर्वाचनमा उम्मेदवार हुन अयोग्य रहेको भन्दै प्रश्न उठाएका छन् ।

लुला हाल भ्रष्टाचारको आरोपमा १२ वर्षको जेल सजाय काटिरहेका छन् । निर्वाचन अदालतले उनको उम्मेदवारी रद्द गरेपनि उनका वकीलले सर्वोच्च सङ्घीय अदालतमा उजूरी दिन सक्नेछन् ।

यदि उनको उम्मेदवारी अस्वीकृत भएमा लुलाको वर्कर्स पार्टीले सेप्टेम्बर १७ सम्ममा अर्को व्यक्तिलाई उम्मेदवार बनाउनेछ, र ती व्यक्ति उनकै मित्र फर्नान्डो हदाद हुनेछ ।

संयुक्त राष्ट्रसंघ मानव अधिकार आयोगले लुलाको राजनीतिक अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ।

सभार – एभरेषट दैनिक

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.