रौतहट ८ भाद्र ।
बिधुतीय काम गरिरहेको अवस्थामा एक जना लडेर घाईते भएको छ । गौर न.पा.९ बस्ने अमित कुशवाहाको छोरा बर्ष २४ को शुभाष कुशवाहाले तिरपित नारायण झाको घरमा बिधुतीय काम गरिरहेको अवस्थामा एक तल्लाबाट अचानक खस्न गई घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । कुशवाहाको टाउकोमा चोट लागि काटिएकोमा उपचारको लागि जिल्ला अस्पताल गौरमा पठाइएको छ । घाइतेलाई थप उपचारको लागि बिरगंजतर्फ पठाईएको बताएका छन ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments