Take a fresh look at your lifestyle.
npa 9 suchana

एक जना लडेर घाईते

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ८ भाद्र ।
बिधुतीय काम गरिरहेको अवस्थामा एक जना लडेर घाईते भएको छ । गौर न.पा.९ बस्ने अमित कुशवाहाको छोरा बर्ष २४ को शुभाष कुशवाहाले तिरपित नारायण झाको घरमा बिधुतीय काम गरिरहेको अवस्थामा एक तल्लाबाट अचानक खस्न गई घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । कुशवाहाको टाउकोमा चोट लागि काटिएकोमा उपचारको लागि जिल्ला अस्पताल गौरमा पठाइएको छ । घाइतेलाई थप उपचारको लागि बिरगंजतर्फ पठाईएको बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.