Take a fresh look at your lifestyle.
npa 9 suchana

नेता यादवका आमाको निधन

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट १३ मसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटका प्रदेश सभा सदस्य प्रत्यासी भिखारी राय यादवका आमाको विहिवार निधन भएको छ । एक सय वर्षमा उनका आमाको आज निधन भएको हो । देववती यादवकी निधनले मुडवलवा वडा शोकाकुलमय भएका छन । सो अवसरमा युवा कर्मठ इमानदार नेता शम्भु साह ,वडा अध्यक्ष भुवनेश्वर साही , प्रहरी निरिक्षक पशुपति खनाल , विक्रम विक्रान्त नेपाली लगायतका महानुभवहरुले श्रद्धाञजली अर्पण गरेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.