

,रौतहट १३ मसिर ।
विश्व हिन्दु महासंघ रौतहटले मसिर १५गते देखि सदस्यता अभियान संचालन गर्ने भएको छ । महासंघका केन्द्रिय सचिव तथा रौतहट जिल्ला संयोजक सत्येन्द्र कुमार सिहले प्रेस विज्ञप्ति जारी गरी सदस्यता अभियान संचालनमा सहभागी हुन हिन्दुलाई अपिल समेत गरेका छन । जिल्लाका प्रत्येक नगर पालिका तथा गाउँ पालिकाका वडाहरुमा सदस्यता वितरण हुने जारी विज्ञप्तिमा उल्लेख छन । महासंघको सदस्यता लिन समेत उनले आग्रह गरेको हो ।