,रौतहट १३ मसिर ।
६५ औ विश्व क्षय रोग दिवस विहीवार रौतहटमा विभिन्न कार्यक्रम गरी मनाएका छन । सो अवसरमा विहान प्रभात फेरी गरी सदरमुकाम गौरको विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए । परिक्रमाका क्रममा विश्व क्षय रोग दिवस सफल पारौ जस्ता नारा लगाइएको थियो । यसै गरी जिल्ला अस्पतालमा भर्ना रहेका विरामीहरुलाई फलफुल वितरण गरेका छन । राष्ट्रिय क्षयरोग निवारणका जिल्ला संयोजक राज किशोर प्रसाद यादवको सक्रियतामा कार्यक्रम भएको थियो ।
Trending
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
अर्को
- प्रतिक्रिया
- Facebook Comments