Take a fresh look at your lifestyle.
npa 9 suchana

गाइ तस्कारका साहुलाई पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट ३ साउन।
ईशनाथ न.पा. वडा नं. ३ बन्जरा बाँध दशगजा नेपालबाट भारत तर्फ अबैध रुपमा गाई र गाईको बाच्छी तस्करी गर्ने साहु लाई प्रहरीले आज शुक्रवार पक्राउ गरेको छ । जिल्लाका बिजयपुर लक्ष्मीनिया न.पा वडा नं. ८ बस्ने बर्ष ५२ को लम्बु भन्ने शेख सफरुललाई पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको हो । ३ः१० बजे जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्र.नि.पपु नायकको कमाण्डमा प्रहरी टोलीले गाई तस्करका साहुलाई नियन्त्रणमा लिएको थियो । आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा पठाउने कार्य भईरहको जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.