Take a fresh look at your lifestyle.
npa 9 suchana

आगलगी पिडितलाइ राहत

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २८ असोज ।
मौलापुर नगर पालिका वडा न ६ मा भएको आगलगी पिडितलाई मौलापुर नगर पालिकाले राहत वितरण गरेको छ । मेयर रिना कुमारी शाह , उपमेयर गौरी शंकर जयसवाल नगरपालिका का प्रशासकीय अधिकृत सिकिन्द्र शाह कार्य पालिका सदस्य प्रमिला दासको सक्रियतामा राहत वितरण गरिएको छ । आगलगी पिडित सिकिन्द्र महतौलाई नगर ३० हजार , त्रिपाल र सेनिटरी प्याड , गणेह महतोलाई नगर २५ हजार , त्रिपाल , सेनिटरी प्याड , उमेश महतोलाई २५ हजार नगद , त्रिपाल र सेनिटरी प्याड ,नरेश महतोलाई २५ हजार सेनिटरी प्याड र त्रिपाल , जैसी लाल राय यादवलाई ५ हजार नगद , त्रिपाल र सेनिटरी प्याड , विगु महतोलाई ५ हजार नगद त्रिपाल र सेनिटरी प्याड , साहेव महतोलाई २ हजार नगद र त्रिपाल सेनिटरी प्याड वितरण गरेको मौलापुर नगरपालिकाले जनाएको छ । हिजो राति आगलगी भई पथराबुधरामका ७ परिवारको घर जलेर पुर्ण रुपमा नष्ट भएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.