Take a fresh look at your lifestyle.
npa 9 suchana

अपहरणमा संलग्न फरार प्रतिबादी पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २९ असोज ।
दुर्गा भगवती गाँउपालिका वडा नं.४ बस्ने लाल महम्द मियाँलाई प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाँउपालिका वडा नं.४ बस्ने बर्ष २२ कोचिन्टु भन्ने राकेश कुमार साहलाइ दुर्गा भगवती गाँउपालिका वडा नं.४ बस्ने लाल महम्द मियाँ समेतले राकेश कुमार साहको घरमा गई धारिलोहातहतियार, बन्दुक समेत देखाई जाहेरवालालाई ज्यान मार्ने नियतले अपहरण गरि लगेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रतिवादीहरु लामो समय देखी भागी फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय रौतहटको ऋचष्mभ क्ष्लखभकतष्नबतष्यल त्भबm (ऋक्ष्त्) ले फरार अपराधी पक्राउ गर्ने बिशेष अभियान अर्न्तगत ऋयखभचत यउभचबतष्यल को माध्यमबाट निज प्रतिवादी मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । असोज २७ गते साझँ १७स्०० बजेको समयमा गौर नगरपालिका वडा ५बाट सिरसिया तर्फ जादैं गरेको अवस्थामा पक्राउ गरी प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको बताइएको छ । २०६४ कार्तिक २० गते रातको अन्दाजी ०८स्०० बजेको समयमा लाल महम्द मियाँ समेतले राकेश कुमार साहको घरमा गई धारिलोहातहतियार, बन्दुक समेत देखाई जाहेरवालालाई ज्यान मार्ने नियतले अपहरण गरेको जिप्रका रौतहटले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.