Take a fresh look at your lifestyle.
npa 9 suchana

विभिन्न निजि अस्पतालमा चेकजाँचको फि मा बढोतरी

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ५ बैशाष ।
रौतहटका विभिन्न निजि अस्पतालमा चेकजाँचको फि मा बढोतरी गरेका छन । लक डाउन भए लगतै गौर होस्पिटल प्रा.लिले विभिन्न चेकजाँचमा बढोतरी गरेका हुन । लकडाउन हुनु पहिला विडियो एक्सरे , ओपिडि, लगायत विभिन्न चेकजाँचमा फि बढोतरी रहेको अस्पताल स्रोतले जनाएको छ । यसै गरी अन्य हास्पिटलमा पनि विभिन्न जाँचको फि मा बढोतरी गरेको सेवाग्रही संगिता पाण्डेले बताइन । विश्वव्यापी कोरोना भाइरस फैलि रहेको वेलामा सेवाग्रहीलाई सहुलित दिनुको साटो झन चर्को मूल्य लिई सेवाग्रहीलाई पिडित बनाउने गरेको उनले बताइन । यसै गरी विभिन्न खद्धान्न समाग्रीमा मूल्य बढोतरी भएको उपभोतmा वेवी झाले बताइन। नेपाल सरकारले कालाबजारी गर्ने लाई कारवाही गर्ने घोषणा गरे पनि बजारमा कालाबजारी भई रहदाँ सरकार मौन रहेको उनले बताइन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.