, रौतहट ५ बैशाष ।
रौतहटका विभिन्न निजि अस्पतालमा चेकजाँचको फि मा बढोतरी गरेका छन । लक डाउन भए लगतै गौर होस्पिटल प्रा.लिले विभिन्न चेकजाँचमा बढोतरी गरेका हुन । लकडाउन हुनु पहिला विडियो एक्सरे , ओपिडि, लगायत विभिन्न चेकजाँचमा फि बढोतरी रहेको अस्पताल स्रोतले जनाएको छ । यसै गरी अन्य हास्पिटलमा पनि विभिन्न जाँचको फि मा बढोतरी गरेको सेवाग्रही संगिता पाण्डेले बताइन । विश्वव्यापी कोरोना भाइरस फैलि रहेको वेलामा सेवाग्रहीलाई सहुलित दिनुको साटो झन चर्को मूल्य लिई सेवाग्रहीलाई पिडित बनाउने गरेको उनले बताइन । यसै गरी विभिन्न खद्धान्न समाग्रीमा मूल्य बढोतरी भएको उपभोतmा वेवी झाले बताइन। नेपाल सरकारले कालाबजारी गर्ने लाई कारवाही गर्ने घोषणा गरे पनि बजारमा कालाबजारी भई रहदाँ सरकार मौन रहेको उनले बताइन ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
अर्को
- प्रतिक्रिया
- Facebook Comments