

, रौतहट ५ बैशाष ।
रौतहटका विभिन्न निजि हास्पिटलमा सेवाग्रहीलाई ठगिदै आएको छ । हास्पिटलहरुमा विशेषज्ञको बोर्ड झुन्डाए पनि सहयोगीहरुबाट काम कारवाही गराई सेवाग्रहीलाई ठग्ने गरेको छ । विभिन्न हास्पिटलमा विडियो एक्सरे औषधी पसले तथा एम बिबिएस ले गर्ने गरेका छन । विडियो एक्सरे गर्नका लागी रेडियोलोजी को आवश्यक योग्यता रहेको छ ।