Take a fresh look at your lifestyle.
npa 9 suchana

नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुग्यो

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ३० वैशाख
नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका ३९, कपिलवस्तु जिल्लाका ८, रुपन्देहीका ९ र बाराका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ती सबैजनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन । नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । जसमध्ये प्रदेश २ मा संक्रमितको संख्या ७२ पुगेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.