काठमाडौं २९ बैशाख ।
विशवव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण बन्द भएको अस्पतालको ओपीडी सेवा पुनः सुचारु हुने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई बहिरंग सेवा (ओपीडी ) सुचारु गर्न निर्देशन दिएको छ । ओपीडी बन्द हुँदा सर्वसाधारण अत्यावश्यक स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको भन्दै मन्त्रालयले सेवा सुचारु गर्न निर्देशन दिएको हो । ओपीडी सेवा सुचारु गर्दा कोरोनाको जोखिमलाई ध्यान दिन पनि मन्त्रालयले आग्रह गरेको हो । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले तोकेका सावधानीका उपायहरु पालना गर्दै सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments