Take a fresh look at your lifestyle.
npa 9 suchana

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भइ जनता समाजवादी पाटी

gadhimai nagar palika ko suchana
suchana gadhimai


काठमाडौं २६ जेठ ।
जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भइ जनता समाजवादी पार्टी बनेको हो । सरकारले दल फुटाउन सहज हुने गरी बैशाख ८ गते राजनीति दल सम्बन्धी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते पार्टी एकताको सहमति भएको थियो । पार्टी एकता घोषणाकको ४५ दिनपछि आज जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेको छन् । त्यस्तै वरिष्ठ नेतामा अशोक राई र राजेन्द्र महतो रहेका छन् । केन्द्रीय सदस्यमा महेन्द्रराय यादव, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादवलगायत रहेका छन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.